Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:२१ बिहान
- ADVERTISEMENT -

बामदेव गौतमले गरे एमाले परित्याग [राजीनामा पत्रसहित]

प्रकाशित मिति: २०७८ भदौ १८, शुक्रबार

519
Shares

काठमाडौँ, १८ भाद्र २०७८ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका गौतम पहिलो वरियताका उपाध्यक्ष थिए। उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।

गौतम पछिल्लो समय एमाले विभाजन गर्दै माधव नेपालले हालै खालेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)मा जाने बुझिएको छ । तर, गौतमले जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीको मार्गदर्शक सिद्धान्त बन्नुपर्ने अडान राखेका छन् ।

राजीनामा पत्र:-

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -