Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:००:३१ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसको १४औं महाधिवेशन : सभापतिमा दिलबहादुर दरै सर्वसम्मत

प्रकाशित मिति: २०७८ भदौ १८, शुक्रबार

581
Shares

दमौली, १८ भाद्र २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न वडाको अधिवेशनले व्यास नगरपालिका–१ को वडा सभापतिमा दिलबहादुर दरै सर्वसम्मत चयन भएका छन् ।

व्यासनगरपालिकाको सबैभन्दा ठूलो १ नम्बर वडाको सभापति दरैको नेतृत्वमा३३ सदस्यीय समिति गठन गरिएको छ ।
सभापति पदका लागि तीन कार्यवाहक बनेका सभापति मणिजङ्ग बस्नेत, उपसभापति दिल बहादुर दरै र सचिव हरिशरण खनालले उम्मेद्वारी दिएका थिए ।

त्यसैगरी क्षेत्रीय प्रतिनिधीमा ५६ र नगरमा महिला सहित तीन जना सर्वसम्वत चयन भएका छन् ।

विगतदेखि नै राजनीतिक रुपमा सक्रिय दरैले व्यवसायिक पृष्ठ भूमि सँगसँगै राजनीतिक, सामाजिक र व्यवसायलाई अघि बढाएका हुन् ।

वडाका विखण्डनमा रहेका विभिन्न पार्टीका सदस्यहरुलाई एकिकृत गरी अगाडि बढ्ने योजना सहित दरैले सभापतिमा उम्मेदवारी दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -