Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:५४ बिहान
- ADVERTISEMENT -

कांग्रेसका शिर्ष नेताहरुबीच फेरि अर्को सहमति

प्रकाशित मिति: २०७८ भदौ १२, शनिबार

309
Shares

काठमाडौं । कांग्रेसका शिर्ष नेताहरुबीच फेरि अर्को सहमति भएको छ ।

महाधिवेशनका लागि एकपछि अर्को सहमति गरे पनि कार्यान्वयन गर्न नसक्दा कांग्रेसमा एकपछि अर्को सहमति भइरहेका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिर्ष नेताको सहमति अनुसार अब जिल्ला सभापतिले उठाएका माग संबोधनका लागि सभापति शेरबहादुर देउवा तयार भएका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गरी त्यसमा भएका त्रुटी सच्याउने प्रतिबद्धतासहित जिल्लालाई समय दिनुपर्ने, एक निर्वाचन भएका र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिको निर्वाचनमा एकरुपमा कायम गर्नुपर्ने र जिल्ला सभापतिले पनि महासमिति सदस्यमा चुनाव लड्न पाउनुपर्ने सहितका माग राखेका थिए । सुरुमा उक्त माग संबोधनमा तयार नभएका सभापति देउवा शुक्रबारको बैठकपछि तयार भएका छन् । अब सकेसम्म शनिबार नै ७७ वटै जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरी सच्याउन जिल्लालाई दुई दिनको समय दिइने छ ।

“फलानो दिन वडा अधिवेशन गर्ने सहमति भनेर उल्लेख छैन तर, एकैदिन गर्ने सहमति भएको छ,” कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले भने, “शनिबारै ७७ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गर्ने सहमति भएको छ ।” उनले जिल्ला सभापतिको अनसन अन्त्यका लागि पनि क्रियाशील सदस्यता विवाद समाधान समितिले पहल गर्ने समझदारी भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -