Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:१७ बिहान
- ADVERTISEMENT -

कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो नदेखाएको आरोप

प्रकाशित मिति: २०७५ माघ १८, शुक्रबार

938
Shares

काठमाडौं, १८ माघ २०७५ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो नदेखाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘डाक्टर केसी जनताको माग लिएर अडिग भएर लड्नुभएको छ ।

उहाँको जीवन रक्षा हुनुपर्छ । तर, सरकारले यसमा कुनै चासो राखेको छैन् ।’ नेता पौडेलले वर्तमान सरकारले लोकतन्त्र सुहाउँदो व्यवहार नगरेको पनि आरोप लगाए । उनले भने, ‘सरकारले डाक्टर केसीसँग गरेको सम्झौताको मूल विषय तोडमोड गरेर विद्येयक ल्याएको छ ।’ उनले डाक्टर केसीले समयमै आँखा नखोलिदिएको भए स्वास्थ्य शिक्षामा रहेको समस्या र विकृतिबारे कुनै पनि दलले यो काम गर्न नसक्ने पौडेलको भनाई थियो । उनले भने, ‘यसमा लजाउनुपर्ने कुनै कारण र विषय छैन् । स्वास्थ्य शिक्षा सुधारको लागि कांग्रेस वा कम्युनिष्ट नाथे हुन, तर गोविन्द केसी सबथोक हुन् ।’

उहाँले गोविन्द केसीलाई कसैले पनि अवमूल्यन गर्न नहुने धारणा राखे । पौडेलले माथेमा आयोगको प्रवितेदन हुवहु लागु गर्नुपर्ने पनि जिकिर गरे । उनले डाक्टर केसीलाई अनशन बसाउन लगाउने कांग्रेस नै हो र अब यसको अवतरण पनि कांग्रेसले नै गर्नुपर्छ भनेर नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भनेको कुराको खण्डन गरे । पौडेलले भन्नुभयो, ‘सरकार हिजो सरकारमा हुँदा डा. केसी ७ पटक अनशन बस्नुभएको छ ।

उहाँलाई कसरी कांग्रेसले अनशन बस्न लगायो ? यो गलत आरोप हो ।’ उनले आरोपै लगाउने हो भने डाक्टर केसीलाई प्रधानमन्त्री र सञ्चारमन्त्रीले मार्न चाहानुभएको छ भनेर आफूहरुले पनि आरोप लगाउन सक्ने तर्क गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -