गोरखा, १४ साउन २०७८ । भिमसेन थापा गाउँपालिकामा माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
भिमसेन थापा गा पा -०५ बगुवामा माओबादि केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
नवप्रबेशी दल बहादुर बि क, कुमार श्रेष्ठ , शुशिल बिक , सन्दिप बिस्वकर्मा , रोजन बराम ,जिबन बिक , दिपक सुनार , इन्द्र सुनारलाई नेपाली कांग्रेस महासमिति सदस्य एब भिमसेन थापा गा पा अध्यक्ष इश्वर पाण्डेले सदस्यता प्रदान गरि स्वागत गर्नु भएको थियो ।
नेपाली कांग्रेसको सिद्धान्त आत्मसाथ गर्दै प्रबेश गर्नुभएका नबप्रबेशीलाई स्वागत एब हार्दिक बधाई ज्ञापन गर्नु भएको थियो ।










































