Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:००:५२ बिहान
- ADVERTISEMENT -

सियारी गाउँपालिकास्थित पश्चिम अमुवा स्वास्थ्य चौकीमा गृहमन्त्रीले पठाए स्वास्थ्य सामग्री

प्रकाशित मिति: २०७८ साउन ७, बिहीबार

398
Shares

भैरहवा, बिहिबार, ७ साउन २०७८ । गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित पश्चिम अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीहरू पठाएका छन् ।

मन्त्री खाणले पठाएको स्वास्थ्य सामग्रीहरूलाई बिहीबार रुपन्देही कांग्रेसका नेताहरूले स्वास्थ्य चौकीमा बुझाएका छन् । पश्चिम अमुवाको स्वास्थ्य चौकी कोरोनाको अस्थायी अस्पताल पनि हो ।

मन्त्री खाणले १ थान अक्सिजन कन्सन्ट्रेटर, २२ थान पीपीई सेट, ४० लिटर सेनिटाइजर, २ थान पल्स अक्सिमिटर, ४ बक्स सर्जिकल मास्क, २ बक्स पञ्जा, ६ पोका अक्सिजन पाइप, १० थान फेस शिल्ड, २ जोर बुट, चार थान बेड सेट लगायतका अन्य सामग्रीहरू उपलब्ध गराएको स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र जिालले जानकारी दिएका छन् ।

कांग्रेस नेता खाणले आफ्नो निर्वाचन क्षेत्रका जनताको स्वास्थ्यको ख्याल गर्दै बेलाबेला स्वास्थ्य सामग्रीहरू पठाउँदै आएका छन् । उनले रुपन्देही जिल्लाका अस्पतालदेखि विभिन्न स्वास्थ्य संस्थाहरूलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -