Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:२६ बिहान
- ADVERTISEMENT -

NTCWU को ३० औं बार्षिकोत्सब : पचास हजार बराबरकाे स्वास्थ्य सामाग्री र तीस हजारकाे चेक हस्तान्तरण

प्रकाशित मिति: २०७८ साउन ६, बुधबार

696
Shares

काठमाडौँ, बुधबार, ६ साउन २०७८ । नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) को ३० औं बार्षिकोत्सब तथा ४० औं वि. पि. स्मृति दिवसको उपलक्ष्यमा NTCWU प्रादेशिक समिती, बगमती प्रदेश , काठमाडौंले एकीकृत सिर्जनशिल समाज, नेपाल, शुभकामना चाेकमा बस्दै आएका विभिन्न कारणले अभिभावक गुमाउन पुगेका करिब ४७ जना भाईबहिनीहरूलाई पचास हजारकाे स्वास्थ्य सामाग्री र तीस हजारकाे चेक हस्तान्तरण गरेकाे छ ।

सामाजिक उतरदायित्व र समाजप्रतिकाे ट्रेड यूनियनकाे मानविय जिम्मेवारीलाई समेत विगत वर्षहरू देखि नै पूरा गर्दै अाएकाे यस यूनियनले यस्ता सामाजिक जिम्मेवारीहरूमा आगामि दिनमा समेत निरन्तरता दिने NTCWU प्रादेशिक समिती , बगमती प्रदेश अध्यक्ष अचुत ओझाले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस काठमाडौ क्षेत्र नं ६ का सभापति स्यामकृष्ण खड्कीले बि पिकाे समाजवाद र सपना तबमात्र पूरा हुन सक्छ जब यी अबाेध बालबालिका जस्काे अभिभावक छैन तर पनि समाजका सहयाेगि मनहरूका कारण सहजै गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य पाउन सक्छन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस काठमाडौ क्षेत्र नं ६ का सभापति स्यामकृष्ण खड्कीले बि पिकाे समाजवाद र सपना तबमात्र पूरा हुन सक्छ जब यी अबाेध बालबालिका जस्काे अभिभावक छैन तर पनि समाजका सहयाेगि मनहरूका कारण सहजै गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य पाउन सक्छन ।

सम्पन्नता र सुविधाकाे उपभाेग गर्न अरू सरह समाजमा अाफुलाई काबिल बनाउने अवसर पाउँछन् । अन्यथा विपि काे सपना सिद्धान्तमा सिमित रहने समाज र जिवनमा कहिले अनुभुति गर्न नसक्ने भएकाेले यस्ताे पुण्य कार्यक्रममा काग्रेसीहरू सधै लागि रहनु पर्ने सुझाव दिए ।

साथै, यूनियनले आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनु भयाे । कार्यक्रममा यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद जाेशी, तारकेश्वर नगरपालिका वडा नं १० का नेपाली काग्रेस वडा सभापति कुमार राई र कार्यक्रमका सभापति एवं यूनियनका वाग्मती प्रदेश अध्यक्ष अचुत अाेझाले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम संयाेजन सह सचिव सुस्मा थापाले गर्नु भएकाे थियाे भने संचालन सचिव बिनाेद घिमिरेले गर्नु भएकाे थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -