Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२६:३३ बिहान
- ADVERTISEMENT -

परिवर्तनगामी, लोकतन्त्रका पक्षधरहरु सबैलाई बधाई : वरिष्ठ नेता पौडेल

प्रकाशित मिति: २०७८ असार २८, सोमबार

481
Shares

काठमाडौँ, सोमबार, २८ असार २०७८ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रा’रम्भिक प्र’तिक्रिया दिँदै सर्वोच्च अदालतले संविधानको र’क्षा गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सि’फारिसमा प्रतिनिधिसभा वि’घटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै पौडेलले सो फैसला स्वागतयोग्य भएको बताए हुन् ।

‘लामो संघर्ष गरेर ल्याएको संविधानको र’क्षा अ’दालतले गर्‍यो । त्यसका लागि सर्वोच्च अदालतलाई धन्यवाद छ,’ पौडेलले भने, ‘सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका मेरा मित्र शेरबहादुर देउवालाई पनि बधाई दिन्छु ।

परिवर्तनगामी, लोकतन्त्रका पक्षधरहरु सबैलाई बधाई छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -