Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५३:११ बिहान
- ADVERTISEMENT -

उ’जुरीपछि खुल्यो र’हस्य

प्रकाशित मिति: २०७८ असार २७, आइतबार

531
Shares

काठमाडौँ, आइतबार, २७ असार २०७८ । मानव बे’चबिखनमा सं’लग्न गि’रोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ ।

कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पी’डित युवतीको उ’जुरीपछि रहस्य खुलेको हो ।

नेपाल प्रहरीको मा’नव बे’चबिखन अनुसन्धान ब्युरोले ती युवतीलाई भारत, म्यानमार, थाइल्यान्ड हँुदै कम्बोडिया पु-याएको अभियोगमा धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई धनकुटाबाट पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरी अभियुक्त राईले कम्बोडियाको कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई ती युवतीलाई चिनियाँ नागरिक बस्ने एक घरमा पु-याएको जानकारी ब्युरो प्रहरी प्रवक्ता अनुराग द्विवेदीले जानकारी दिनुभएको हो ।

कन्स्ट्रक्सन कम्पनीबाट खाना–बस्न दिने र मासिक एक लाख रुपियाँ आम्दानी हुने भन्दै अभियुक्त राईले पी’डितसँग प्रवेशाज्ञा खर्चबापत चार लाख ५० हजार रुपियाँ रकम लिएको खुलेको छ । झुक्याएरै यौनदासीका रूपमा काम गर्ने गरी आफूलाई कम्बोडिया पु-याएको आरोप पीडित युवतीको छ । यसअघि पनि अभियुक्त राईसहितको समूहले अन्य ४५ जना नेपाली महिलालाई विभिन्न बाटो हुँदै अवैध रूपमा कम्बोडिया लगेर अलपत्र पारेको प्र’हरीको अनुसन्धानबाट खुलेको छ ।

सो घ’टनाका सम्बन्धमा वैदेशिक रोजगार विभागबाट समेत अनुसन्धान भइरहेको छ । ब्युरोका अनुसार मानव बेचबिखनमा संलग्न गिरोहका लागि कम्बोडिया नयाँ गन्तव्य हो । नेपाल, भारत, म्यानमार, थाइल्यान्ड हँुदै कम्बोडियासम्म स्थलमार्ग प्रयोग हुने गरेको पाइएको छ । कम्बोडिया यौन तथा देहव्यापारका लागि खुला देश हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -