Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:२० बिहान
- ADVERTISEMENT -

रौतहटको चन्द्रपुरमा झ’डपः १० जना घा’इते, १० मोटरसाइकलमा आ’गजनी

प्रकाशित मिति: २०७८ असार २५, शुक्रबार

491
Shares

काठमाडौँ, शुक्रबार, २५ असार २०७८ । रौतहटको चन्द्रपुर नगरपालिका–८ बस्तीपुरमा बिहीबार राति दुई समूहबीच झ’डप हुँदा १० जना भन्दा बढी घा’इते भएका छन् ।

जग्गाको विषयमा भएको झ’डप इलाका ‘प्रहरी चन्द्रनिगाहपुरका डीएसपी लीलाराज लामिछाने र सशस्त्र प्र’हरी सन्तपुरका डीएसपी दिपेन्द्र विष्टको नेतृत्वमा गएको सं’युक्त टोलीले नियन्त्रणमा लिएको थियो । झ’डपमा घा’इते भएहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको प्र’हरीले जानकारी दिएको छ ।

यस्तै, झ’डपका क्रममा दुईवटा घर तोडफोड हुनुका साथै १० वटा मोटरसाइकलमा आगजनी पनि गरिएको छ ।

प्रहरी स्रोतका अनुसार जग्गाको विषयमा पहिलेदेखि नै रिसइबी रहेको स्थानीय श्रीराम चौधरी र गाउँलेबीचमा झ’डप भएको हो । सार्वजनिक जग्गा श्रीरामले आफ्नो नाममा बनाएपछि गाउँलेले उनलाई बहिष्कार गरेका थिए । बिहीबार श्रीरामले मोटरसाइकलमा बाहिरबाट युवाहरु ल्याएर मादक पदार्थ सेवन गरी होहल्ला गर्न थालेपछि गाउँलेले प्रतिकार गर्न खोज्दा झ’डप भएको बताइएको छ ।

घटनामा सं’लग्नको आरोपमा केहीलाई नि’यन्त्रणमा लिइएको र सो स्थानमा रातिदेखि नै सशस्त्र प्र’हरी र नेपाल प्रहरीको टोली खटाइएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -