गोरखा, २१ असार २०७८ । सिरानचोक गाउँपालिकाद्वारा गत १८ गते राती परेको ‘अबिरल ब’र्षाका कारण गएको पहिरोमा परी सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरका ८० वर्षीय रमन पाण्डे र ६८ वर्षकी नन्दकुमारी पाण्डे द’म्पतीको अ’सामायीक नि’धनप्रति दु:’ख ब्य’क्त गरेको छ ।
आज पालिकाले एक शोक बिज्ञप्ति जारी गर्दै यस दु’:खको घडीमा उहाँहरुको मृ’त आ’त्माको चीर शान्तिको कामना गर्दै सिरानचोक गाउँपालिकाको तर्फबाट हार्दिक श्र’दान्जली ब्यक्त गरेको छ ।
उक्त बि’पदको समयमा सहयोग गर्नुहुने नेपाल रेडक्रस सोसाइटी श्रीनाथकोट, उपशाखा, इलाका प्रहरी कार्यालय, जौबारी, स्थानीय वि’पद प्रतिकार्य समुह र स्थानीय समुदायलाई गाउँपालिकाद्वारा हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।









































