काठमाडौँ, बुधबार, १६ असार २०७८ । राउटे युवतीमाथि यौ’न दु’र्व्यवहार गर्ने तीन जनालाई पु’र्पक्षका लागि का’रागार च’लान गरिएको छ ।
बुधबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले युवतीमाथि यौ’नहिं’सा गरेको अभियोगमा प’क्राउ परेका उनीहरुलाई पु’र्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
पु’र्पक्षका लागि थु’नामा जानेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगर रहेका छन् ।
जेठ २१ गते राति राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय यु’वतीलाई होटलमा लगेर म’दिरा सेवन गराएर यौ’न दु’र्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई प्र’हरीले प’क्राउ गरेको थियो ।








































