Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:४३ बिहान
- ADVERTISEMENT -

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौंमा राँके जुलुस

प्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार

1035
Shares

२o७५ माघ ११ शुक्रबार। चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौंमा राँके जुलुस निकालेको छ। काठमाडौंको बबरमहलबाट निस्केको जुलुस नयाँ बानेश्वरतर्फ अगाडि बढेकोमा प्रहरीले धरपकड गरेको नेवि संघ नेता सशांक श्री न्योपानेले बताए।

‘बबरमहलबाट अघि बढेको जुलुसलाई केही समयपछि नै प्रहरीले धरपकड गरेको थियो। तर प्रहरीको धरपकड रहेपनि नेविसंघका कोही पनि नेताकार्यकर्ताहरु गिरफ्तारीमा परेका छैनन्’, न्यौपानेले भने।

सरकारले जबरर्जस्ती विधेयक पारित गरेको भन्दै संघले तत्काल विधेयक संशाेधन गर्न समेत माग गरेको छ। नेविसंघले अनसनरत डा गोविन्द केसीको मागलाई पनि तत्काल सम्बोधन गर्न सरकारलाई अनुरोध गरेको छ।

आजै डा केसीको मागमा समर्थनमा नयाँ बानेश्वर क्षेत्रमा नेविसंघले निकालेको र्‍यालीमा समेत प्रहरीले धरपकड गर्दै दर्जन बढी नेता–कार्यकर्ता पक्राउ गरेको थियो। प्रहरीले नियन्त्रणमा लिएका सबै नेता–कार्यकर्तालाई भने रिहा गरिसकेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -