Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०८:२६ बिहान
- ADVERTISEMENT -

सरकारले कर तिर्ने समय असार २५ गतेसम्म लम्ब्यायो

प्रकाशित मिति: २०७८ असार २, बुधबार

407
Shares

काठमाडौं, बुधबार, २ असार २०७८ । सरकारले कर तिर्ने म्याद थप गरेको छ । अर्थ मन्त्रालयले कर तिर्ने म्याद असार २५ सम्म थप गरेको हो ।

मूल्य अभिविद्धि करको २०७७ चैत्रको र २०७८ वैशाख महिनाको मासिक तथा गत वर्ष चैत्र र २०७८ वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म थपिएको छ ।

को’रोना भाइरस (को’भिड–१९) सं’क्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा नि’षेधाज्ञा जारी छ । समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाइ भएपछि मन्त्रालयले म्याद थपेको हो ।

गत वर्ष चैत्र र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करबट्टी भएको आयकर असार २५ सम्म तिर्न सकिने मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वमित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद असार २५ गतेसम्म कायम भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -