Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:५०:४२ दिउँसो
- ADVERTISEMENT -

श्रीमान् नेकपा प्रवेश गर्दा श्रीमती लगायतको विज्ञप्ती

प्रकाशित मिति: २०७५ माघ ७, सोमबार

1481
Shares

चितवन, ७ माघ २०७५ । अजब काशी, गज्जब नेपाल ! त्यसै बनेको होइन नेपालीको यो उखान । त्यस्तै एउटा गज्जबको घटना भएको छ, नेपालकै चितवनमा ।

भयो के भने, चितवन माडी न।पा। ५ निवासी तिर्थराज भुसाल माघ ५ गते नेकपा प्रवेश गरे । उनको यो प्रवेशले स्थानीय राजनीतिमा तरंग ल्यायो । तरंग ल्याउनुको कारण चाहिँ उनी नेपाली कांग्रेस चितवनका पूर्व का।वा। सभापति तथा पूर्व सांसद हुनु पनि थियो । त्यसमाथि थप, उनका पूरै परिवार कटिबद्ध कांग्रेसीजन हुन् । अझ भुसालका पिता स्व। आनन्द भुसाल स्वयं पनि पर्वत जिल्लामा नेपाली कांग्रेसका संस्थापक, २०१७ सालपछि वि।पि।को निर्देशनमा पञ्चायतविरोधी क्रियाकलापमा सक्रियतापूर्वक सहभागी भए वापत टाउकोको मोल नै तोकिएका आदर्श व्यक्ति हुन् ।

रमाइलो कुरा त के छ भने, उनको यो नेकपा प्रवेशबारे परिवारकै सदस्यजनहरुलाई सुँइको पत्तो थिएन । जब उनको दल बदलीको खबर पत्रपत्रिकामा आए, अनि मात्रै उनीहरुले यो कुरा थाहा पाए । गज्जब चाहिँ के रह्यो भने, त्यो खबरबाट चित्त नबुझाएर भुसालकी श्रीमती शर्मादेवी भुसाल लगायत उनका भाइ, दुई छोरा, एक दिदी, दुई भतिज, चार नाति र १ भान्जीले समेत संयुक्त प्रेस विज्ञप्ती निकालेर दुःख प्रकट गरेका छन् । विज्ञप्तीमा उनीहरुले तीथराज भुसाललाई ‘आवेशमा गरिएको गलत निर्णय तत्काल सच्चाई नेपाली कांग्रेस पार्टीमा फर्किन अनुरोध’ समेत गरेका छन् । Ratopati

विज्ञप्ती

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -