काठमाडौं, बिहिबार, २० जेठ २०७८ । नेकपा एमालेले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बिहीबार ४ बजेलाई तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो ।








































