काठमाडौँ, बुधबार, १९ जेठ २०७८ । जेठ १९ गते दरबार ह’त्याका’ण्ड भएको दिन । बि स २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गो’लीका’ण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा ह’त्या भएको थियो ।
ह’त्याका’ण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको ज्यान गएको थियो ।
नारायणहिटी दरबार ह’त्याका’ण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो ।
ह’त्याका’ण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ ।
ह’त्याका’ण्ड अहिले पनि रहस्यमै छ ।









































