काठमाडौँ, शनिबार, १५ जेठ २०७८ । झण्डै एक महिनापछि संविधानसभाको पहिलो बैठकले २०६५ सालमा नेपाललाई स’ङ्घीय लो’कतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको अवसरमा हरेक जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । ग’णतन्त्र दिवसको अवसर पारेर नेपाली कां’ग्रेस सं’सदिय दलका प्रमुख सचेतक बाल कृष्ण खाणले शुभकामना ब्यक्त गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, म आज ती सम्पुर्ण ज्ञात अज्ञात सहिद हरु प्रती हार्दिक समबेदना प्रकट गर्दछु जस्ले यो महान ऐतिहासिक गणतन्त्र स्थापित गर्न योगदान दिए ।
मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिएको अवस्था छ । जनताको प्रतिनिधि सभा भंग गरिएको छ । जुन आस्था र संकल्प लिएर दलिय शासनलाई अंगीकृत गर्दै जनताको लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने महानअभिलाषामाथी तुशारापात गर्न खोजिएको बताउनु भयो ।
१४ औ ग’णतन्त्र दिवसको अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा शुभकामना दिदै एउटा महत्वोपुर्ण इतिहास अझै रच्न बाकी रहेको बताउनु भयो ।









































