Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:१२ बिहान
- ADVERTISEMENT -

हेल्पिङ्ग हेण्ड जापान टिमद्वारा आ’गलागी पि’डितलाई १ लाख ४ सय ८ रुपैया स’हयोग

प्रकाशित मिति: २०७८ जेठ १५, शनिबार

499
Shares

जापान, शनिबार, १५ जेठ २०७८ । हेल्पिङ्ग हेण्ड जापान टिमद्वारा आ’गलागी पि’डितलाई १ लाख ४ सय ८ रुपैया स’हयोग हस्तान्तरण गरेको छ । गएको चैत्र ३० गते आ’गलागीका कारण पर्वत जिल्ला कुष्मा नगरपालिका निबासी रुद्र सुबेदीको घर पुर्ण रुपमा जलेर न’स्ट भई उहाँको परिवार घरबार बिहिन हुन पुगेको थियो ।

खुशी खोज्न प्रदेशिएका पिडित परिवारका सदस्य सुबेदी अहिले बिधार्थी भिषामा जापानमा हुनुहुन्छ । पुरै घर नै निर्माण गर्न नसके पनि एउटा सानो ईट्टा अर्थात त्रिपाल भएपनि सहयोग गर्नु पर्छ भन्ने उदेश्यले हेल्पिङ्ग हेण्ड जापान टिमले गत मे ७ तारिक देखि १० तारिक सम्म आगलागी पिडितलाई सहयोग अभियान चलाएको थियो ।

सहयोग अभियान संचालन गरे लगतै टोकियोबाट रुद्र नाथ सुबेदीले आफ्नो कम्पनीका नेपाली साथीभाईबाट जम्मा गरेको ३८ हजार र एचएचजेटीले १ लाख ४ सय ८ नेपाली रुपैयाँ आगलागी पिडितलाई हस्तान्तरण गरेको संयोजक नारायण पोखरेललले जानकारी दिनुभयो ।

सहयोग रकम हस्तान्तरणपछि आगलागी पिडित सुवेदीले प्रदेशमा हुदाँ घरपरिबारको पिडामा मलामपट्टि लगाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीदाता तथा अभियान चलाउने हेल्पिङ्ग हेण्ड जापान टिमलाई धन्यबाद दिदै अकस्मात परिवारमा कुनै भवितव्य परेमा एक्लो हुन नपर्ने एचएचजेटीले पुष्टि गरेको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -