काठमाडौं, शुक्रबार, १४ जेठ २०७८ । नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋ’णात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आ’र्थिक वृ’द्धिदर २ दशमलब १२ प्रतिशतले ऋ’णात्मक अवस्थामा पुगेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन प्रस्तुत गर्दै भूकम्पले भन्दा ठूलो आर्थिक क्षेत्र कोभिड-१९ले पुर्याएको बताए ।
‘आर्थिक वर्ष २०७१।२०७२ मा को’भिड-१९ म’हामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋ’णात्मक रहेको छ जुन आर्थिक वर्ष २०७१/७२ मा गएको वि’नाशकारी भू’कम्पबाट सि’र्जित आ’र्थिक क्ष’ति भन्दा उच्च हो ।’
उनले स्वास्थ्य सं’कटको अवस्थामा क्रमश सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएको भएपनि चालु आर्थिक वर्षको तेश्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको को’भिड १९ को दो’श्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बन्दै गएको बताए ।








































