Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:४९ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन आज बुटवलमा खबरदारी सभा

प्रकाशित मिति: २०७५ माघ ३, बिहीबार

1047
Shares

बुटवल, ३ माघ २०७५ । नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन बिहीबार बुटवलमा खबरदारी सभा गर्दैछ । गत वर्ष माघ ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला बुटवललाई अस्थायी राजधानी घोषणा गरिएको थियो ।

अस्थायी राजधानी घोषणाको वर्षगाँठको दिन पारेर कांग्रेस रुपन्देहीले स्थायी राजधानी घोषणा गर्न दबाव दिन खबरदारी सभा गर्न लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

खबरदारीसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टीका प्रवत्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल, मानबहादुर विक लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए।

बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभापूर्व राजमार्ग चौराहाबाट जनप्रर्दशन समेत गरिने कार्यक्रम रहेको छ। खबरदारी सभामा रुपन्देहीका १६ वटै स्थानीय तहबाट काग्रेस नेता कार्यकर्ता र शुभचिन्तक बुटवल आउँदै छन् ।

प्रत्येक गाउँमा खबरदारी सभाका लागि बुटवल आउन कार्यकर्ता तथा शुभचिन्तकले तयारी गरेका छन् । काँग्रेसले बुटवलमा धेरै कार्यकर्ता उतारेर यसलाई काँग्रेस कमजोर नभएको भन्दै एक प्रकारले शक्ति प्रर्दशन नै गर्न खोजेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -