Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३७:४४ बिहान
- ADVERTISEMENT -

संसद बि’घटनको नाटक मन्चन, नि’रंकुशता ला’द्ने प्रयास : तरुण दल

प्रकाशित मिति: २०७८ जेठ ८, शनिबार

499
Shares

काठमाडौँ, शनिबार, ८ जेठ २०७८ । अचानक संविधानमाथी खे’लवाड गरी अस’म्बैधानिक, अ’लोकतान्त्रिक कदम मध्यरातमा ड’कैती शै’लिमा संसद बि’घटनको जुन नाटक मन्चन गरियो त्यो नि’रंकुशता ला’द्ने प्रयास भएको छ, त्यस्ले संविधान धरापमा परेको छ नेपाल तरुण दलले टिप्पणी गरेको छ ।

काठमाडौं क्षेत्र न .२ क्षेत्रीय सदस्य, नेपाल तरुण दल दिपेन्द्र पोख्रेलद्वारा जारी गरिएको बिज्ञप्तिमा रास्ट्रपतिको आह्वान अनुसार धारा ७६ को ५ बमोजिम हिजो बहुमतको दाबी गर्दै पेश गरिएको पत्र अनुसार रास्ट्रपतिले प्रधानमन्त्रीमा संविधान अनुसार भएको दाबीमा हस्ताक्षर गरि मुलुकलाई निकासा दिनुपर्ने थियो ।

तर, अचानक संविधानमाथी खेल’वाड गरी अ’सम्बैधानिक, अ’लोकतान्त्रिक कदम मध्यरातमा ड’कैती शै’लिमा संसद बि’घटनको जुन नाटक मन्चन गरियो त्यो निरं’कुशता लाद्ने प्रयास भएको छ, त्यस्ले संविधान धरापमा परेको उल्लेख गरिएको छ ।

संविधानको बर्खिलापमा जाने प्रधानमन्त्री र रास्ट्रपतिको यो कदमले संसदीय अभ्यासको खि’ल्ली उ’डाएको छ । अत यस्तो तानाशाही प्रवृत्ति रोक्ने कानुनी उपचार तत्काल खोज्नु अत्यावश्यक भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

रास्ट्रपति र प्रधान्मन्त्रीलाई पद च्युत गर्ने उपायहरु तत्काल खोज्न सबै लोकतान्त्रिक पद्धतीमा बिश्वास राख्ने महानुभावहरुलाइ अनुरोध गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -