काठमाडौं, बिहिबार, ६ जेठ २०७८ । नेपालमा को’रोना भाइरसका आठ हजार २ सय २७ जना स’ङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थ’पिएका स’ङ्क्रमितसँगै नेपालमा को’रोनाका कुल स’ङ्क्रमित चार लाख ८८ हजार ६ सय ४५ पुगेको छ । मन्त्रालयका अनुसार हाल एक लाख १५ हजार ८ सय ५२ जनामा भाइरसको स’ङ्क्रमण स’क्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६ सय ९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५ सय ४३ जना स’ङ्क्रमित को’रोना मुक्त भएको जनाएको छ । हालसम्म कोरोनाभाइरस लागेका तीन लाख ६६ हजार ९ सय ४६ जना स’ङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९० जना सङ्क्रमितको मृ’त्यु भएको जनाएको छ । नेपालमा हालसम्म कोरोनाभाइरसका कारणले पाँच हजार ८ सय ४७ जनाको मृत्यु भएको छ ।
हाल ९ सय ३२ जना क्वा’रेन्टिनमा छन् । हालसम्म १८ लाख ५५ हजार ७ सय ९३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।









































