काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
चपलीस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा दुई नेताबीच भर्खरै भेटवार्ता सुरु भएको स्रोतले बतायो ।
प्रकाशित मिति: २०७८ वैशाख ३०, बिहीबार