काठमाडौं, बिहिबार, ३० बैशाख २०७८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव नेपाल पक्षका मा सम्बोधधनका विषयमा छलफल गर्ने एजेण्डा रहेको स्रोतले बताएको छ ।
नेपाल पक्षले उठाएका माग सम्बोधनका लागि अध्यक्ष ओलीलाई अधिकार दिने सम्भावना रहेको बताइएको छ ।








































