Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:१४ बिहान
- ADVERTISEMENT -

अपाङ्गताको भोगाई मा आधारित “जिउन खोज्यो जिउनै गाह्रो” (भिडियो सहित )

प्रकाशित मिति: २०७५ पुस ३०, सोमबार

959
Shares

ललितपुर, २०७५ साल पौष ३० गते सोमबार । अपाङ्गता भएकाहरुको जिवनको भोगाईलाई समेटेर नव गायिका गंगा छन्त्यालकोको सांगितिक कोसेली “जिउन खोज्यो जिउनै गाह्रो” बजारमा आएको छ ।

डि.ए.आर मुभिज एण्ड फिल्म ई. प्रा.लि को प्रस्तुतिमा नव गायिका गंगा छन्त्यालको वास्तविक जिवनमा आधारित आधुनिक गित रहेको छ । गितमा शब्द तथा संगीत छन्त्यालको आफ्रनै रहेको छ भने एरेन्ज भुवन प्रकाश बडुले गरेका छन् ।

बिग एच.डि. परिवेष स्टुडियोमा रेर्कडिङ भएको उक्त गितको म्युजिक भिडियो डि.ए.आर मुभिज एण्ड फिल्म ई. प्रा.लि को निर्माणमा बजारमा आएको हो ।

गितले बजारमा आएको एक साता भित्रनै निकै नै राम्रो प्रतिक्रिया पाइरहेको छ । उक्त भिडियोमा चर्चित कलाकारहरु रमा थपलिया, उत्तम के.सी, आशा खड्का, जिवन बडु, नारायण दंगाल लगाएतको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियोमा क्यामरामा अमन बडु, सम्पादनमा विवेक सुनुवार, कला रोशन झा, व्यवस्थापन डिं.एन. दाहाल र निर्देशन प्रभावनको रहेको छ ।

काठमाडौंको राष्ट्रिय महिला आयोगमा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गित विमोचन गर्दै अपाङ्गता भएकाहरुलाई सफल जिवन जिउनका लागि गित प्रेरणाको स्रोत बताउँदै गायिकाको सांगितिक यात्राको शुभकामना व्यक्त गर्नुभयो । भिडियो डि.एआर. मुभिजको औपचारीक च्यानलबाट डिजिटल बजारमा आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -