काठमाडौं, २७ बैशाख २०७८ । देउवाको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको दाबी गरेका छ्न ।
नेपाली काँग्रेसले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल हुने निष्कर्ष निकालेको छ ।
यससँगै ओली सरकार ढल्ने भएसँगै काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको हो ।








































