Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:५७ दिउँसो
- ADVERTISEMENT -

नेपाल टेलिकमको निषेधाज्ञामा सस्तो अफर योजना

प्रकाशित मिति: २०७८ वैशाख २१, मंगलबार

444
Shares

काठमाडौं, २१ बैशाख २०७८ । निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने गरी सस्तो मूल्यका डाटा तथा भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले एक जीबी प्रतिदिन बोनस सहितको भ्वाइस प्याक लिदाँ २८ दिनसम्म प्रत्येक दिन एक जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने गरी ६४९ रुपियाँमा सेवा उपलब्ध गराएको छ । यो सुविधा लिन आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिन्छ ।

अर्को ७ दिनका लागि १.५ जीबी प्याक ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी ९५ रुपियाँमा सेवा उपलब्ध गराएको जनाएको छ । यो सेवा लिन आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार १ स्टार ४ ह्याज डायल गर्न सकिन्छ ।

त्यसै गरी दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक दुई घण्टासम्म असीमित डाटा चलाउन ३० रुपियाँमा यो सुविधा उपलब्ध गराएको छ यसका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिने जनाएको छ ।

त्यसै गरी ५०० एमबी प्रतिदिन डाटा प्याक २९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी सेवा उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ९ स्टार ३ ह्याज डायल गर्न सकिने टेलिकमले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -