Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५५:०९ दिउँसो
- ADVERTISEMENT -

सं’कटमा राज्य हतास होइन नागरिकलाई ढा’डस बन्नुपर्ने, कांग्रेस

प्रकाशित मिति: २०७८ वैशाख १८, शनिबार

586
Shares

काठमाडौं, शनिबार, १८ बैशाख २०७८ । सं’कटमा राज्य हतास होइन नागरिकलाई ढा’डस बन्नुपर्ने कांग्रेसको भनाई छ । नेपाली कांग्रेसले को’रोना सं’क्रमितको लागि सरकारले अस्पतालमा बेड छैन भन्नु ल’ज्जास्पद भएको टि’प्पणी गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर सं’कटमा अपील गरिरहंदा ह’तास र त्रा’स होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ ।

कांग्रेसले ला’चार अभिव्यक्ति बन्द गरेर यु’द्धस्तरमा काम गर्न र कोरो’नाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -