Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२७:१४ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमणबाट ने का नेतृ तथा संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

प्रकाशित मिति: २०७८ वैशाख ११, शनिबार

488
Shares

नेपालगञ्ज, बैशाख ११ गते । कोरोना संक्रमणबाट नेपाली काँग्रेसकी नेतृ तथा संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिवार बेलुकी निधन भएको छ ।

नेपालगञ्ज ३ निवासी सिद्दिकीको ६२ वर्षको उमेर निधन भएको हो ।

कोभिड पुष्टि भएपछि गएको चैत २८ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उहाँको उपचार भैरहेको थियो । उहाँको स्वास्थ्य अवस्था विग्रदैगएपछि गत मंगलवारदेखि भेन्टिलेटरमा राखेर उहाँको उपचार भैरहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।

उहाँलाई प्लाज्मा दिनुका साथै सबै प्रकारको उपचार विधि अपनाईए पनि जोगाउन नसकिएको डा. थापाले बताउनुभयो ।
मुस्लिम समुदायलाई पहिचान दिलाउने र महिलाको समग्र अधिकारको लागि लड्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकै कारण सिद्दिकीलाई संविधानसभाको सदस्य बनाईएको थियो ।

२०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्दिकी समानुपातिकतर्फ नेपाली काँग्रेसबाट संविधानसभाको सदस्य बन्नुभएको थियो ।

काँग्रेसको भगिनी संस्था नेपाल महिला संघकी सल्लाहकार सिद्दिकीले यसअघि महिला संघको जिल्ला सदस्य र महिला विभाग सदस्यको समेत जिम्मेदारी सम्हालिसक्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -