Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:२५ बिहान
- ADVERTISEMENT -

गुटगत गतिविधिलाई अब मान्यता दिन नसक्ने : प्रधानमन्त्री

प्रकाशित मिति: २०७८ वैशाख ९, बिहीबार

490
Shares

काठमाडौँ, ९ बैशाख २०७८ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत गतिविधिलाई अब मान्यता दिन नसक्ने बताएका छन् ।

विहीबार बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेपाल-खनाल पक्षलाई लक्षित गरी यस्तो बताएका हुन् । पार्टीलाई अनुशासित बनाउनुपर्ने उनको भनाई छ । ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनता र अराजकतासँग सम्झौता र गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’ उनले भने ।

यस्तै, ओलीले देशभरि अर्को पार्टी खोल्दा पनि आफूले सम्झाइबुझाइ गरिरहनु परेको बताएका छन्। कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने पनि उनले प्रष्ट पारेका छन् । ‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन’ उनले भने , ‘अनुशासनमा बसेर पार्टीमै काम गर्ने अवसर अझै छ। यसलाई कमजोरी नठानियोस् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -