Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:५२ बिहान
- ADVERTISEMENT -

गण्डकी गाउँपालिकामा कांग्रेस थप शसक्त बन्दै

प्रकाशित मिति: २०७८ वैशाख ६, सोमबार

3482
Shares

गोरखा, सोमबार, ६ बैशाख २०७८ । नेपाली कांग्रेस गोरखाको निर्देशनमा संगठन सुदृढ़ीकरण अभियान जारी भएको छ। जिल्ला पार्टी नेतृत्व, गाउँपालिका पार्टी नेतृत्व र वडा पार्टीको समन्वयमा संगठन सुदृढिकरण अभियान जारी भई रहेको बताइएको छ ।

गएको १ हप्ता भित्र मात्र गण्डकी गाउँपालिकाको वडा नम्बर ८ र ५ मा भएको छुट्टा छुट्टै कार्यक्रमबाट सय भन्दा बढि व्यक्तिहरु अन्य दल त्यागेर कांग्रेसमा प्रवेश गरेका छन् । वडा नम्बर ५ को ग्याजाबाट सिंगो गाउँ नै नेका पार्टीमा प्रवेश गरेको बताइएको छ ।

दल त्यागेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको सङख्या सय भएपनि निर्वाचनमा भने सयले धेरै प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । कांग्रेसमा प्रवेश गर्नेहरु ठुलो सङ्ख्यामा भए सगै स्थानीय निकाय स्तरमा गण्डकी कांग्रेसले अर्को उचाई हासिल गर्ने विश्वास समेत व्यक्त गरिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा जिल्ला नेतृत्व,गाउँपालिका नेतृत्व र वडा नेतृत्वको ऊपस्थिति रहेको बताइएको छ ।

पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई राजनितिक प्रशिक्षणका साथै देशमा भई रहेको राजनितिक अस्थिरताको कारण लगाएत कम्युनिष्ट सरकारले जनता लाई दिई रहेका धोकाका बारेमा जिल्ला पार्टी सचिव नन्द प्रसाद न्यौपानेले महत्वपुर्ण विचार राख्नु भएको थियो भने पार्टी सभापति हरि घले ले नव प्रवेशिहरुलाई खादा र अविर सहित लोकतान्त्रिक पार्टीमा प्रवेश गराउनु भएको थियो ।

गाउँपालिका अध्यक्ष होम बहादुर रानाले आफ्नो नेतृत्वमा भई रहेको गाउँपालिका भित्रका विकाशका बारेमा चर्चा गर्नुका साथै आफु सधै सिंगो गाउँपालिकाबासीको पक्षमा रहेको धारणा समेत राख्नु भएको थियो ।

सोही कार्यक्रममा गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, ने का गण्डकी गाउँपालिकाका सचिव हेमराज घिमिरे, दलित अगुवा नेका गोरखाका नेता रामु नेपाली लगाएतको उपस्थित रहेको थियो।

पार्टी प्रवेश गर्नेहरुले जिवनमा कम्युनिष्टहरुलाई विश्वास गर्नाले देशको हालत जस्तै जनताको पनि हालत भएकाले ढिलै भएपनि लोकतान्त्रिक पार्टीमा प्रवेश गर्ने निर्णय गरेको र अब ऊप्रान्त कम्युनिष्टहरुको भर नपर्न समेत सम्पुर्णलाई सचेत गराउनु भएको छ ।

पार्टी प्रवेश कार्यक्रमको सभापतित्व सोहि वडाका वडा अध्यक्ष वडा पार्टि सभापति जस बहादुर थापाले गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -