Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:२९ बिहान
- ADVERTISEMENT -

सरकारले देश र जनताको हितमा काम गर्न नसकेको भन्दै छायाँ सरकार !

प्रकाशित मिति: २०७५ पुस २६, बिहीबार

722
Shares

काठमाण्डौ, २६ पौष २०७५ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सरकारले देश र जनताको हितमा काम गर्न नसकेकाले छायाँ सरकार बनाएर निगरानी गर्न खोजिएको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कुरा गर्दै विश्वकर्माले दुई तिहाई बहुमतको सरकारले मुलुकको आवश्यकताभन्दा पर गएर मनोमानी र अराजक ढंगले काम गर्न थालेकाले छायाँ सरकारको आवश्यकता परेको बताए ।

केपी ओली नेतृत्वको सरकारको निगरानीका गर्न कांग्रेसको छायाँ सरकार सफल हुने विश्वकर्माको दावी छ ।

“प्रतिपक्षी दलको भूमिका भनेको सरकारको खबरदारी गर्ने हो । कांग्रेस त झन संसदीय व्यवस्थाका लागि लडेको पार्टी हो । सरकारले गरेका कामलाई रोक्ने जिम्मेवारी कांग्रेसको काँधमा छ ।” उनले भने ।

छायाँ सरकार कार्यकारी नभएकाले अनुगमन र निगरानीको भूमिका खेल्ने उनको भनाई छ ।

महासमिति बैठकपछि कांग्रेस एकढिक्का भएर अगाडि बढेको पनि विश्वकर्माको दावी छ । अब आशालाग्दो तरिकालले कांग्रेस अगाडि बढ्ने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -