Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:१३ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

प्रकाशित मिति: २०७८ वैशाख ६, सोमबार

440
Shares

वीरगञ्ज, वैशाख ६ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो पौने २ बजे मृत्यु भएको छ ।

नारायणी अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार अस्पतालको आइसोलेसन वार्डमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो पौने २ बजे मृत्यु भएकोे हो ।

ज्वरो र खोकीले सिकिस्त भएपछि उपचारको लागि नारायणी अस्पताल ल्याइएकी ती महिलामा निमोनिया देखिएको र शनिबार नै अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २१ जना संक्रमित मध्ये ३ जना महिला र १३ जना गरी १६ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । कोभिड संयोजक डा. दासका अनुसार १६ जनालाई नै अक्सिजन दिनु परिरहेको छ भने ५ जनालाई हाईफ्लो अक्सिजन दिइएकाे छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि पर्सामा यो चौथो मृत्यु हो भने पर्साका एक संक्रमितको चितवनमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पर्सामा अहिले २५५ जना संक्रमितहरु होम आईसोलेसनमा रहेको र घरमा बस्दा सिकिस्त भएपछि अस्पतालमा आउने गरेको उपचारमा संलग्न एक चिकित्सकले गोरखापत्रलाई बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -