Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:४८ बिहान
- ADVERTISEMENT -

फुटेर नभई जुटेर शक्ति संरक्षण गर्न आग्रह

प्रकाशित मिति: २०७८ वैशाख १, बुधबार

433
Shares

काठमाडौं, १ बैशाख २०७८ । पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति संरक्षण गर्न आग्रह गर्नुभएको छ ।

नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा भारतमा तीर्थयात्राका क्रममा रहेका पूर्वराजाले मिलेर अगाडि बढ्नका लागि निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउन आग्रह गर्नुभएको छ ।

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारी सबैमा हुनु जरुरी रहेकोमा जोड दिँदै उहाँले आपसी भाँडभैलो, अनमेल र द्धन्द्धको अन्त्य हुनुपर्ने बताउनु भएको छ ।

टाठाबाठा मात्र शुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्नेमा पूर्वराजाको जोड छ ।

उहाँले अब मेची महाकाली र देश बचाउने पालो हाम्रो आएको पनि बताउनु भएको छ ।

अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता भएकोमा पनि पूर्वराजाको जोड छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -