Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:०० बिहान
- ADVERTISEMENT -

आगलागी प्रभावित क्षेत्रमै पुगेर हाम्रो टिमले बाड्यो नि:शुल्क खाना

प्रकाशित मिति: २०७७ चैत २३, सोमबार

557
Shares


काठमाडौँ ,२३ चैैैत्र २०७७ । हाम्रो टिम नेपालले बाँकेको नरैनापुरमा भएको आगलागीका कारण घरबारबिहीन परिवारका सदस्यहरुलाई निशुल्क खाना बितरण गरेको छ । गत शनिबार भएको आगलागीका कारण ६८ घरपरिवारका १२० जना व्यत्तिहरु निकै समस्यामा परेको थाहा पाएपछि काठमाडौवाट गएका युवाहरुले निशुल्क खाना सहित लत्ता कपडापनि वितरण गरेको हो ।
हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तको नेतृत्वमा गएका उमेश बोहरा, बिक्रम ओली सहित समानुभुती नेपालका संयोजक तुलसी श्रेष्ठले राहात वितरण गरेका हुन् । ईजरायल बसेरपनि गरिब दुखीहरुका लागी दिल खोलेर सहयोग गदै आएकी मनकारी सामाजिक अभियन्ता सुनिता गुरुङ बेलायतमा रहेकी मनकारी सामाजिक अभियन्ता ईशा गुरुङ सहितका मनकारी व्यतिहरुको बिषेश पहलमा हाम्रो टिम नेपालले प्रभावित क्षेत्रमै पुगेर शनिवारदेखिनै निरन्तर निशुल्क खाना वितरण गर्दै आएको बोहोराले जानकारी दिएका छन् ।
गत बर्ष सरकारले लगाएको लकडाउनका कारण रोजगार गुमाएर निकै समस्यामा परेका सडकका मजदुरहरुका लागी निशुल्क खाना खुवाउदै आएको हाम्रो टिम नेपालले आगलागी प्रभावित क्षेत्रमै पुगेर हरेक दिनजसो करिब ३५० जनाजतिलाई निशुल्क खाना वितरण गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -