Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:१७ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीकाे सम्बाेधनपछि कांग्रेस सांसदहरुकाे नाराबाजी

प्रकाशित मिति: २०७५ पुस २२, आइतबार

922
Shares

काठमाडौं, २२ पौष २०७५ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे लगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका छन् ।

आफूहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले सम्बोधनका क्रममा नदिएको भन्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
सभामुख कृष्णबहादुर महराले पटक पटक बस्न आग्रह गरे पनि कांग्रेस सांसदहरु उठेर विरोध जनाए ।

प्रश्न गर्न सभामुख महराले कांग्रेसका मिनेन्द्र रिजाललाई समय दिएको भए पनि सम्बोधन नगरी विरोध जनाएपछि सभामुखले प्रश्नोत्तरको समय नै हटाउनु परेको थियो ।

प्रश्नोत्तरको समय हटाउँदै निबृत्तिभरणसम्बन्धी विधेयक पेश गर्न समय दिएलगत्तै कांग्रेस सांसदहरु रोष्ट्रम अगाडि उभिएर विरोध जनाएका थिए ।

कांग्रेस सांसदको विरोधका बाबजुद अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले निबृत्तिभरणसम्बन्धी विधेयक २०७५ र भूक्तानि तथा फस्र्यौट सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको छ ।

सांसद दाहालले प्रतिवेदन पेश गरेसँगै संसदको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -