Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:४५ दिउँसो
- ADVERTISEMENT -

सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने : प्रधानमन्त्री

प्रकाशित मिति: २०७७ चैत २१, शनिबार

432
Shares

काठमाडौँ, २१ चैत्र २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा अहिले मात्रै नभएर दिनहुँ मागिँदै आएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राजीनामा माग्ने तर, सरकारलाई समर्थन पनि गरिरहनेलाई पक्षलाई मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताए । ‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त। मागैपच्छिे म कसरी दिनसक्छ? ’ उनले भनेका छन्, ‘समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’ केही मानिसहरूले यो सरकारले सिन्को भाँचेको नदेखेको पनि उनले बताएका छन् ।

यस्तै, प्रधानमन्त्रीओलीले कार्यक्षमता बढाउने गरी काम गर्न सरोकारवाल सबैलाई निर्देशन दिएका छन् । आजबाट शुरू भएको कामको सबैले नियमन गर्नुपर्ने तर कसैले अवरोध गर्न नहुने उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -