Opens in a new tab
२०८३ मंसिर ७, आइतबार
८:५९:०८ बिहान
- ADVERTISEMENT -

संसदमा खाणले उठाए बाग्लुङ घटना

प्रकाशित मिति: २०७७ चैत १८, बुधबार

539
Shares

काठमाडौं, बुधबार, १८ चैत्र १०७७ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले म्यानमारमा निर्वाचित सरकारलाई अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेको भन्दै विरोध गरेका छन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा शून्य समयमा बोल्दै खाणले भने, ‘म्यानमारमा पछिल्लो पटक निर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेकोमा म घोर भर्त्सना गर्दछु ।’

उनले भने, ‘लोकतन्त्र र मानव अधिकारका पक्षमा आवाज बुलन्द गरिरहेका नागरिकलाई सेनाले दमन गरेको छ ।’

प्रमुख सचेतक खाणले बाग्लुङ कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारको हत्या भएको भन्दै विरोध गरेका छन् । उनले सांघातिक आक्रमणबाट हत्या भएको भन्दै घटनामा दर्जौंन व्यक्ति घाइते भएको बताए ।

कांग्रेस सांसद खाणले घटनाको छानविन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -