Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२४:४३ बिहान
- ADVERTISEMENT -

वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता

प्रकाशित मिति: २०७७ चैत १८, बुधबार

486
Shares

काठमाडौँ, १८ चैत्र २०७७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

गत पुस १० गते तत्कालीन नेकपाका प्रचण्ड-माधव पक्षका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित वाग्मती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताएपछि खनाल नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्तावबाट समर्थन फिर्ता लिएका हुन् ।

खनाल-नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको जानकारी दिएका छन् । योसँगै मुख्यमन्त्री पौडेलको पद जोगिएको छ । बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ । कुल ११० सांसद रहेको प्रदेशसभामा नेकपा एमालेको मात्र ५७ जना छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -