Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:४७ बिहान
- ADVERTISEMENT -

“सरकार वाईडबडीमा भएको भ्रष्टचार ढाकछोप गर्न खोज्दैछ” : नेता रामचन्द्रपौडेल

प्रकाशित मिति: २०७५ पुस २०, शुक्रबार

811
Shares

तनहुँ, २० पौष २०७५ । वाईडबडी खरिद प्रकरणमा हिजोमात्र संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ४ अर्ब ३५ करोड अनियमितता भएको भन्दै दिएको प्रतिवेदनलाई अस्वीकार गर्दे सरकारले उच्चस्तरीय छानबिन आयोग छ ।

यता सरकारले छानबिन समितीको प्रतिवेदन अस्वीरका गर्दे नयाँ समिती गठन गर्नुमा नेपाली कांग्रेसले शंका व्यक्त गरेको छ । संसदीय समितिको प्रतिवेदन अस्वीकार गर्दै उच्चस्तरीय छानविन समिति बनाउँनको उदेश्य नै भ्रष्टचार लुकाउँन रहेको नेता रामचन्द्र पौडेलले बताएका छन् ।

शुक्रबार तनहुँको दुलेगौडामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले वाईडबडी प्रकरणमा सरकार आफै फस्ने डरले यस्तो कदम चालेको आरोप लगाएका छन् । उनले भने ‘प्रधानमन्त्री केपी ओलीले संसदीय सर्वोच्चता मिचेको मात्रै होइन

लेखा समिति अन्तरगतको उपसमितिको अपमान पनि गर्नुभएको छ,’ । बिमान खरिदमा भएको अनिमियतता र भ्रष्टचार ढाकछोप गर्न नै समिती बनाएको आरोप उनले लगाए । राजनिती गर्दा नेताहरु तीनतिर हुने तर ठुला ठुला प्रकरणमा भने नेताहरु एकसाथ हुनु ठुलो दुर्भाग्य भएको पौडेलको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -