Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:४०:५९ बिहान
- ADVERTISEMENT -

होली खेल्ने क्रममा एसिड प्रहार, तीन जना घाइते

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

714
Shares

काठमाडौं, सोमबार, १६ चैत्र २०७७ । होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएका छन् ।

आइतबार काठमाडौंको शंखरापुर नगरपालिकाको चापाकोट भन्ने ठाउँमा होली खेल्ने क्रममा ती किशोरहरुले सल्फ्यूरिक एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट तीन जना घाइते भएका छन्।

घाइते हुनेहरुमा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक रहेका छन् । उनीहरुमाथि डेरीमा राखिएको एसिड छ्यापेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । उनीहरुको अहिले सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले एसिड प्रहार गर्ने दुई किशोर र डेरी संचालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङ रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -