Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२०:१७ बिहान
- ADVERTISEMENT -

सिजीले ल्यायो नयाँ वर्षलाई लक्षित नयाँ उपहार योजना

प्रकाशित मिति: २०७७ चैत ११, बुधबार

689
Shares

काठमाडौँ, बुधबार, ११ चैत्र २०७७ । नेपालकै ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले आउँदै गरेको नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो “ CG राम्रो, गर्वका साथ हाम्रो” नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ ।

सि.जी. ब्राण्डको यस योजनासँगै नेपालीहरुको यो नयाँ वर्ष झनै हर्षमय हुने कम्पनीले विश्वास लिएको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, रु. ५४,२०० सम्मको आकर्षक बचत तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्नसक्नेछन् ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका एल.इ.डि. टिभीको खरिदमा ३ बर्षको वारेन्टी र आकर्षक छुट, मल्टिडोर र साईड बाई साईड रेफ्रिजरेटरहरुको खरिदमा १० बर्षको वारेन्टी र सि.जी. मिक्सर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सिङगल डोर र डबल डोर रेफ्रिजरेटरहरुको खरिदमा १० बर्षको वारेन्टी र आकर्षक छुट पनि पाउनेछन् ।

सि.जी. ब्राण्डका फ्रन्ट लोड वाशिङ्ग मेशिनहरुको खरिदमा गा्रहकहरुले १० वर्षसम्मको वारेन्टी तथा सि.जी. मिक्सर प्राप्त गर्नेछन् र टप लोड तथा टुईनटबको खरिदमा १२ महिनाको वारेन्टी तथा सि.जी. आइरनका साथै आकर्षक छुट पाउनेछन् । यसैगरि सोकेस र चेस्ट फ्रिजरमा ६० महिनाको वारेण्टी र ट्र««ले तथा मल्टि मिडिया स्पिकरमा आकर्षक छुट र १२ महिनाको वारेण्टी प्राप्त गर्न सक्नेछन् । डिसवासरको खरिदमा सी.जी. मिक्सर प्राप्त गर्न सक्नेछन् ।

गा्रहकरुले माइक्रो वोभनमा १२ महिनाको वारेण्टी, कुकिङ किट र आकर्षक छुट अनि ए.सि.मा ६० महिनाको वारेण्टी, नि शुल्क जडान र आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो आकर्षक योजना चैत्र १० देखि देशभरमा सिमित अवधिका लागि लागू गरेको कम्पनीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -