Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३१:२५ बिहान
- ADVERTISEMENT -

ओलीको विकल्पका लागि कांग्रेस भित्र कुनै मतभेद नरहेको मिनेन्द्र रिजालको दाबी

प्रकाशित मिति: २०७७ चैत ६, शुक्रबार

650
Shares

काठमाडौं, शुक्रबार, ६ चैत्र २०७७ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पका लागि नेपाली कांग्रेस भित्र कुनै मतभेद नरहेको बताउनुभयो ।

सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भुमिका महत्वपूर्ण हुने भन्दै उहाँले कांग्रेस नेतृत्वमा सरकार बनाउन जसपा तयार भए कांग्रेस तयार रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उप–नेता सुबासचन्द्र नेम्वाङले माओवादी केन्द्रले अहिलेसम्म सरकारको समर्थन फिर्ता नलिएको भन्दै समर्थन फिर्ता लिएपछि पनि सरकार संविधान बमोजिम अघि बढ्ने बताउनु भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सरकार संविधानले स्थापित गरेका मुल्य र मान्यता बमोजिम अगाडी बढ्न दृढ रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताउनुभयो ।

सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -