Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
८:१४:१८ राति
- ADVERTISEMENT -

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

प्रकाशित मिति: २०७७ चैत ४, बुधबार

488
Shares

काठमाडौँ, बुधबार, ४ चैत्र २०७७ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ ।

मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । हाल उनको भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ ।

फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उपचारपछि उनको अवस्थामा सुधार आएको थियो । आफैँले श्चासप्रश्चास गर्न सक्ने भएपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उनलाई भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नेता जोशीको सचिवालयले भ्रमपूर्ण समाचार प्रवाह नगरिदिन आग्रह गरेको छ । ‘नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’नेता जोशीकै आधिकारिक फेसबुक पेजमा एक स्टाटस राख्दै सचिवालयले भनेको छ– ‘उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौँ । कुनै पनि व्यक्तिको निधनजस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -