Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४४:१५ बिहान
- ADVERTISEMENT -

‘प्रतिनिधिसभा विघटन फेरि पनि हुनसक्छ, आश्चर्य मान्नुपर्दैन’ : प्रधानमन्त्री ओली

प्रकाशित मिति: २०७७ चैत ३, मंगलबार

562
Shares

काठमाडौँ, मंगलबार, ३ चैत्र २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेको छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको बताएका हुन् । उनले सरकार र संसद् नचले फेरि पनि विघटन हुने र यसमा आश्चर्य मान्नुपर्ने कुरा नभएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही थियो, संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ’ ती नेताले ओलीको भनाई उद्यृत गर्दै भने, ‘सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन ।’ प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री ओलीको भनाईमा नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए । अहिले संसद सुचारु गर्नेबाहेक अरु विकल्प नरहेको र प्रधानमन्त्रीले लिनुपर्ने पहल नलिएको पौडेलको आरोप थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -