Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:०३:४२ बिहान
- ADVERTISEMENT -

अब साविककै अवस्थामा फर्कौं : माधव नेपाल

प्रकाशित मिति: २०७७ चैत २, सोमबार

598
Shares

काठमाडौं, सोमबार, २ चैत्र २०७७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा सहमति नजुटेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा फागुन २८ गतेको बैठक र त्यसले गरेका निर्णयबारे कुरा नमिलेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गएको फागुन २८ गते गरेको निर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने उनले बताएका थिए । ‘सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कौँ । फागुन २८ गतेको निर्णय अवैधानिक छ । त्यस बैठकको निर्णयलाई शून्य अवस्थामा लैजाऔँ । त्यसपछि सिंगो अवस्थामा बसेर छलफल गरौँ ।’ बैठकमा राखेको कुरा बाहिर पत्रकारसँग बोल्दै नेपालले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -