Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:१२ बिहान
- ADVERTISEMENT -

बढ्दो विवादका बीच ओली र नेपालबीच धुम्बाराहीमा भेटवार्ता हुँदै

प्रकाशित मिति: २०७७ चैत २, सोमबार

518
Shares

काठमाडौँ, सोमबार, २ चैत्र २०७७ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुने भएको छ ।

सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो । एमालेभित्र बढ्दो विवादका बीच उनीहरुको भेटवार्ता हुन लागेको हो । ओलीले बालुवाटार बोलाए पनि नेपालले अस्विकार गर्दै धुम्बाराहीमा भेटौँ भनेपछि भेटवार्ता हुने तय भएको बताइएकाे छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् भने नेपाल पक्षबाट झलनाथ खनाललगायत अन्य दुई नेता सहभागी हुने बताइएको छ ।

गत पुस ५ गते संसद विघटन भएयता ओली र नेता नेपालबीच भेटवार्ता भएको छैन । हाल सर्वोच्च अदालतले संसद विघटन खारेज तथा एकिकृत नेकपा पनि भंग गर्दै एमाले र माओवादी केन्द व्यूँताइदिएको छ । एमाले व्युँतिएपछि ओलीले एकलौटाी ढंगले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएका छन् । नेपाल पक्षले पनि समानान्तर प्रदेश तथा विभागीय कमिटी गठन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -