Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
३:५८:३५ राति
- ADVERTISEMENT -

नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा ४३ आँैं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

प्रकाशित मिति: २०७५ पुस १६, सोमबार

811
Shares

काठमाडौं, पुस १६ गते । नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा ४३ आँैं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । काँग्रेसले यसअघि नै केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ ।

भारतमा आठ वर्ष लामो प्रवासपछि नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु वी.पी. कोइराला, गणेशमान सिंह, रामबाबु प्रसार्इं, शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायत २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिन पुस १६ लाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।

नेपाली कांग्रेसका नेता एवम् बी.पी. विचार राष्ट्रिय समाजका अध्यक्ष के.बी. गुरुङले त्यतिबेला बी.पी. मेलमिलापको नीति रणनीतिकरूपमा लिएर आउनु भएको थियो तर अहिले ‘राष्ट्रिय मेलमिलाप र एकता’ दर्शनका रूपमा आएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -