Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१२:५०:३५ दिउँसो
- ADVERTISEMENT -

नगरभित्रका सबै नाच, कला र संस्कृति सञ्चालन एवं संरक्षणमा सक्रिय मध्यपुर थिमी नगरपालिका : नवदुर्गा जात्रा सम्पन्न

प्रकाशित मिति: २०७५ पुस १५, आइतबार

1492
Shares

भक्तपुर, १५ पुस

मध्यपुर थिमी नगरभित्रका सबै नाच, कला र संस्कृति सञ्चालन एवं संरक्षणमा मेयर मदनसुन्दर श्रेष्ठ सक्रिय देखिनुभएको छ । प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि बन्द भएर यसवर्ष सञ्चालन गरिएको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन पूरा भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त नाच मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यसैवर्ष मध्यपुरथिमिमा प्रदर्शन गरिएको थियो ।

दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेकाले सुरक्षाको कारण देखाउँदै देवगणले नाच प्रदर्शन गरेका थिएनन् ।

यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचमा सुरक्षाको प्रत्याभूति र आवश्यक खर्च उपलब्ध गराउने गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको साँझदेखि प्रदर्शन गरिएको थियोे । उहाँले अब मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन कहिले नरोकिने बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको कला, संस्कृति र साँस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरिएकाले यो नाचसँगै नगरभित्रका सबै नाच, कला र संस्कृति सञ्चालन एवं संरक्षणमा नगरपालिका सक्रिय हुनेमा जोड दिनुभयोे ।

एकसातासम्म यो नाच बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट र गाम्चामा समेत प्रदर्शन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -